Online Bible

- Reklamy -




हिब्रू 7:3 - पवित्र बाइबल

3 मल्कीसेदेकका माता-पिता को थिए र कहाँबाट आएका थिए त्यो कसैले जान्दैन। अनि उनी कहिले जन्मे र कहिले मरे त्यो पनि अज्ञात नै छ। उनी परमेश्वरको पुत्र जस्तै हुन् र उनी सदाकाल पूजाहारी भइरहन्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 विनापिता, विनामाता, विनावंशावली, जीवनको आदि र अन्‍त्‍य नभएका, तर परमेश्‍वरका पुत्र स्‍वरूप, यिनी सदाकाल पूजाहारी भइरहन्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 मल्‍कीसेदेकका बुबा, आमा र पिता-पुर्खा कसैको बारेमा केही जानकारी छैन। उनको जन्‍म र मरणको बारेमा पनि केही जानकारी छैन। परमेश्‍वरका पुत्रजस्‍तै उनी सदाकालका पूजाहारी हुन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तिनी आमाबुबाविना, वंशावलीविना, जीवनको सुरु र अन्त्यविना नै परमेश्‍वरका पुत्रसमान सदाकाल पुजारी भइरहनेछन्।

Viz kapitola kopírovat




हिब्रू 7:3

Následuj nás:

Reklamy


Reklamy