हिब्रू 7:24 - पवित्र बाइबल24 तर येशू सदा जीवित हुनुहुन्छ र आफ्नो पूजाहारीपन छोड्नु हुन्न। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 तर येशूचाहिँ अनन्त हुनुभएकोले उहाँको पूजाहारी पद अटल रहन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 तर येशू भने सधैँ बाँचिरहनुहुन्छ, उहाँ सधैँभरिका लागि पूजाहारी हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 तर येशूचाहिँ सधैँ बाँचिरहनुहुने हुनाले उहाँको पुजारीपन अनन्तको लागि नै छ। Viz kapitola |