हिब्रू 7:23 - पवित्र बाइबल23 अन्य पूजाहारीहरूलाई पूजाहारी भइरहनबाट मृत्युले रोक्यो। त्यसैले धेरै पूजाहारीहरू भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 अघिका पूजाहारीहरू धेरै संख्यामा थिए, किनकि मृत्युले तिनीहरूलाई कार्यमा लागिरहन दिँदैनथ्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 अर्को भिन्नता के थियो भने ती अरू पूजाहारीहरूको सङ्ख्या धेरै भएको थियो, कारण तिनीहरू मरेर जानुपरेकोले आफ्नो सेवा सधैँभरि गर्न सकेनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 संख्यामा अरू धेरै पुजारीहरू थिए, तर मृत्युको कारणले तिनीहरूलाई निरन्तर पुजारीको काम गरिरहन दिएन। Viz kapitola |