Online Bible

- Reklamy -




हिब्रू 7:19 - पवित्र बाइबल

19 मोशाको व्यवस्थाले कुनै कुरालाई पूर्ण बनाउन सकेन। अनि अब हामीलाई अझ असल आशा दिइएको छ जसबाट हामी परमेश्वरको नजिक आउन सक्छौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 (किनकि व्‍यवस्‍थाले केही कुरा सिद्ध तुल्‍याएन) र त्‍यसभन्‍दा अझ उत्तम आशा दिइएको छ, जसद्वारा हामी परमेश्‍वरको नजिक पुग्‍छौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 किनभने मोशाको व्यवस्थाले त केही पनि सिद्ध पार्न सकेन। तर अब त अझ असल आशा हामीलाई दिइएको छ, जसले हामीलाई परमेश्‍वरको नजिकै पुर्‍याउँछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 जसको साटो अझ उत्तम आशा उपस्थित गराइयो, जसद्वारा हामी परमेश्‍वरको नजिक जान्छौँ; किनकि व्यवस्थाले कुनै थोकलाई सिद्ध तुल्याएन।

Viz kapitola kopírovat




हिब्रू 7:19

Následuj nás:

Reklamy


Reklamy