Online Bible

- Reklamy -




हिब्रू 7:18 - पवित्र बाइबल

18 अघिका नियम अब समाप्त भयो किनकि त्यो कमजोर र बेकार थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 किनभने त्‍यो पहिलो आज्ञाचाहिँ कमजोर र बेकामको भएको हुनाले खारेज भएको छ,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 केही गर्न नसक्‍ने र काम नलाग्‍ने भएकोले पुरानो व्यवस्था खारेज गरिएको छ

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 अगिल्‍लो नियम कमजोर र काम नलाग्ने भएकोले खारेज गरियो;

Viz kapitola kopírovat




हिब्रू 7:18

Následuj nás:

Reklamy


Reklamy