हिब्रू 7:17 - पवित्र बाइबल17 धर्मशास्त्रमा उहाँ बारे यो भनिएको छ “तिमी मल्कीसेदेक जस्तै सधैँको निम्ति पूजाहारी हौ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 किनकि उहाँको गवाही यो छ, “मल्कीसेदेकको दर्जाबमोजिम तिमी सधैँभरिको निम्ति पूजाहारी हौ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 धर्मशास्त्रले नै यसरी भनेको छ, “मल्कीसेदेकजस्तै तपाईं सधैँका लागि पूजाहारी हुनुहुन्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 किनकि धर्मशास्त्रमा उहाँको बारेमा यो घोषणा भएको छ: “मल्कीसेदेकको दर्जाबमोजिम तिमी सदासर्वदाको लागि पुजारी हौ।” Viz kapitola |