हिब्रू 7:15 - पवित्र बाइबल15 अर्का एक पूजाहारी आउनुहुनेछ जो मल्कीसेदेक जस्तै छन्, भन्ने तथ्य बारे यो बढ़ता स्पष्ट हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 यदि मल्कीसेदेकजस्तै अर्को पूजाहारी खड़ा हुने हो भनेता यो कुरा अझ बढ़ी प्रष्ट हुन्छ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 अब यो कुरो झन् सफा हुन्छ कि मल्कीसेदेकजस्तै अर्का पूजाहारी आइसकेका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 यदि मल्कीसेदेकझैँ अर्को पुजारी उठ्ने हो भनेता हामीले जे भन्यौँ, त्यो अझ स्पष्ट हुन्छ; Viz kapitola |