Online Bible

- Reklamy -




हिब्रू 7:12 - पवित्र बाइबल

12 अनि जब अर्कै किसिमको पूजाहारीपन चलाइन्छ भने विधान बद्लिनु पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 किनकि पूजाहारी पद बद्‌लिँदा व्‍यवस्‍था पनि बद्‌लिनैपर्छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 कारण पूजाहारी पद फेरियो भने व्यवस्था पनि फेरिनुपर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 किनकि पुजारीपन बदली हुँदा व्यवस्था पनि बदली हुनुपर्छ।

Viz kapitola kopírovat




हिब्रू 7:12

Následuj nás:

Reklamy


Reklamy