हिब्रू 7:11 - पवित्र बाइबल11 यदि लेवी पूजाहारी-पद्धतिबाट आत्मिक पूर्णता पाउन सके अनि यदि यसै पूजाहारी-पद्धतिको आधारमा यी मानिसहरूलाई नियम दिइएको भए, हारूनको पूजाहारी दर्जाबाट नआई मल्कीसेदेकको पूजाहारी दर्जामा अर्कै पुजाहारी आउने के दरकार थियो? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 अब यदि लेवीको पूजाहारी पदद्वारा सिद्धता प्राप्त हुँदो हो त (किनभने यसैको आधारमा मानिसहरूलाई व्यवस्था मिलेको थियो) हारूनको दर्जाबमोजिम नै नभएर फेरि मल्कीसेदेकको दर्जाअनुसार अर्को पूजाहारी खड़ा हुनलाई के जरूरत पर्थ्यो? Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 लेवीका सन्तानले पूजाहारीको पद पाएका थिए। यसैकारण इस्राएलीहरूले व्यवस्था पाएका थिए। अब लेवी पूजाहारीको सेवाले सबै कुरा सिद्ध हुने भए हारूनको सन्तानजस्तो नभएर मल्कीसेदेकजस्तो अर्को पूजाहारीको खाँचो पर्ने थिएन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 परमेश्वरले इस्राएलीहरूलाई दिइएको व्यवस्थाको आधारमा यदि लेवीहरूको पुजारीपनद्वारा सिद्धता प्राप्त हुनसक्ने भए किन हारूनको दर्जाबमोजिम नभई, तर मल्कीसेदेकको दर्जाबमोजिम पुजारी आउने आवश्यकता पर्यो? Viz kapitola |