हिब्रू 7:10 - पवित्र बाइबल10 लेवी त्यस बेला जन्मेका थिएनन्। उनी त आफ्ना पुर्खा अब्राहामकै शरीरमा थिए जब मल्कीसेदेकेलाई अब्राहामले भेटे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 किनभने मल्कीसेदेकले अब्राहामलाई भेट्दा लेवी आफ्ना पिताको शरीरभित्रै थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 किनभने मल्कीसेदेकले अब्राहामलाई भेट्दा त लेवी आफ्ना पुर्खा अब्राहामको शरीरभित्रै थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 किनकि मल्कीसेदेकले अब्राहामलाई भेट्दा लेवीचाहिँ आफ्नो पुर्खाको शरीरभित्रै थिए। Viz kapitola |