Online Bible

- Reklamy -




हिब्रू 7:1 - पवित्र बाइबल

1 मल्कीसेदेक शालेमका राजा थिए र सर्वोच्च परमेश्वरका पूजाहारी थिए। जब अब्राहाम लडाईँ जितेर आउन लागेका थिए, मल्कीसेदेकले उनलाई भेटे र आशीर्वाद दिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 यिनै मल्‍कीसेदेक शालेमका राजा र सर्वोच्‍च परमेश्‍वरका पूजाहारी थिए। राजाहरूलाई परास्‍त गरेर फर्कंदा यिनले अब्राहामलाई भेटे, र तिनलाई आशीर्वाद दिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 मल्‍कीसेदेकचाहिँ शालेमका राजा र सर्वोच्‍च परमेश्‍वरका पूजाहारी थिए। अब्राहामले चार जना राजाहरूलाई लडाइँमा हराएर फर्कंदैगर्दा मल्‍कीसेदेकले उनलाई भेटेर आशीर्वाद दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 यिनै मल्कीसेदेक, शालेमका राजा र सर्वोच्‍च परमेश्‍वरका पुजारी थिए। तिनले राजाहरूलाई जितेर फर्किरहेका अब्राहामलाई भेटेर आशिष् दिए;

Viz kapitola kopírovat




हिब्रू 7:1

Následuj nás:

Reklamy


Reklamy