Online Bible

- Reklamy -




हिब्रू 6:9 - पवित्र बाइबल

9 प्रिय मित्रहरू, यद्यपि हामी तिमीहरूलाई यी कुराहरू भन्छौं। तथापि हामी ढुक्क छौं कि तिमीहरूको अवस्था त्यो भन्दा धेरै राम्रो छ र त्यसले तिम्रो मुक्तिको जमानत दिन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 हामीले यस्‍ता कुरा भने तापनि तिमीहरूका विषयमा चाहिँ, प्रिय हो, मुक्तिसम्‍बन्‍धीका अझ असल कुराको बारेमा हामी निश्‍चित छौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 प्रियहरू, हामीले यसरी बोले तापनि तिमीहरूको बारेमा चाहिँ राम्रो कुराको आशा राखेका छौं। मुक्ति पाएर तिमीहरूले धेरै राम्रा कुराहरू पाउनेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 प्रिय मित्रहरू, हामीले यसरी बोले तापनि हामी तिमीहरूको विषयमा चाहिँ असल कुराहरूबारे निश्‍चित छौँ—ती कुराहरू, जो मुक्तिसँग सम्बन्धित छन्।

Viz kapitola kopírovat




हिब्रू 6:9

Následuj nás:

Reklamy


Reklamy