हिब्रू 6:8 - पवित्र बाइबल8 तर यदि त्यस जमीनले काँढा र सिउँडीहरू उमार्छ भने त्यो बेकार छ। त्यस जमीनले परमेश्वरबाट श्राप पाउने डर छ र त्यसलाई आगोले डडाउने छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तर त्यसैले काँढ़ा र सिउँड़ीहरू उमार्यो भने त्यो बेकम्मा हुन्छ, र परमेश्वरको सराप पर्न सक्छ। अन्त्यमा त्यो जलाइन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तर काँडा र सिउँडी मात्र त्यस जमिनले उर्माछ भने त्यो बेकामे हुन्छ। यस्तो जमिनमा त परमेश्वरको सराप पर्ने डर हुन्छ र अन्तमा डढेलो लागेर भस्म हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तर जुन जमिनले सिउँडी र काँडाहरू उमार्छ, त्यो विनाकामको भई श्राप पाउने जोखिममा रहन्छ, र अन्त्यमा त्यसलाई जलाइन्छ। Viz kapitola |