हिब्रू 6:7 - पवित्र बाइबल7 जुन खेतले घरि-घरि पानी पाउँछ र खेती गर्नेलाई अन्न उमार्छ। यस्ता खेतले परमेश्वरको आशीर्वाद पाउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 जुन जमिनले आफूमाथि सधैँ बर्सने पानी पिउँछ, र मानिसहरूका निम्ति खनजोत गरिएको छ, र तिनीहरूका निम्ति मन पर्ने अन्न-बाली उमार्छ, त्यस जमिनले परमेश्वरबाट आशिष् पाउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 पानीले जमिन भिजाउँछ। खेती गर्नेलाई चाहिएको अन्न दिन्छ। त्यस जमिनलाई परमेश्वरले आशिष् दिनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 जुन जमिनले आफूमा बर्सिएको पानी सोसेर खनजोत गर्नेहरूका लागि उपयोगी अन्न उमार्छ, त्यसले परमेश्वरको आशिष् पाउँछ। Viz kapitola |