Online Bible

- Reklamy -




हिब्रू 6:20 - पवित्र बाइबल

20 येशू अघिबाटै त्यस ठाउँमा पसिसक्नुभएको छ र हाम्रोलागि बाटो खोलिदिनुभएको छ। यसरी येशू मल्कीसेदेक जस्तै प्रधान पूजाहारी बन्नु भएको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 जहाँ हाम्रा पक्षमा अग्रदूत भएर मल्‍कीसेदेकको दर्जाअनुसार येशू प्रधान पूजाहारी भई प्रवेश गर्नुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 हाम्रो लागि येशू हामीभन्दा अघि नै त्‍यस ठाउँमा गएर बसिसक्‍नुभएको छ। मल्‍कीसेदेक पूजाहारीजस्‍तै उहाँ सधैँको लागि प्रधान पूजाहारी हुनुभएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 जसमा हामीभन्दा पहिले येशू हाम्रा पक्षबाट प्रवेश गर्नुभएको छ; किनभने उहाँ मल्कीसेदेकको दर्जाबमोजिम सदासर्वदाको लागि प्रधान पुजारी हुनुभएको छ।

Viz kapitola kopírovat




हिब्रू 6:20

Následuj nás:

Reklamy


Reklamy