हिब्रू 6:19 - पवित्र बाइबल19 हाम्रो आशा एउटा लङ्गूर जस्तो हो। यो मजबूत र निश्चित छ यसले हाम्रो प्राण बचाउँछ। यो मन्दिरको पवित्र स्थानको पर्दाको पछि समेत पस्दछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 हाम्रा आत्माको निम्ति दृढ़ र सुरक्षित लङ्गरको रूपमा यो आशा हामीसित छ। यो आशा पर्दाभित्रको पवित्रस्थानमा प्रवेश गर्दछ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 यही आशामाथि हाम्रो जीवन अडिएको छ। यो साँचो र पक्का छ। यो स्वर्गीय मन्दिरको पर्दादेखि महापवित्र स्थानसम्म जान्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 यो आशा हाम्रो प्राणको लागि एउटा दृढ र सुरक्षित लङ्गरजस्तै हो, जुन आशा पर्दाभित्रको पवित्रस्थानमा प्रवेश गर्दछ, Viz kapitola |