Online Bible

- Reklamy -




हिब्रू 6:18 - पवित्र बाइबल

18 यी दुइ कुराहरू बद्लिन सक्दैनन्। अनि तिनीहरूले हामीलाई हाम्रो अघि रहेको आशामा दृढ रहन शक्तिशाली उत्साह दिन्छन् जति खेर हामी सुरक्षाको लागि परमेश्वरकहाँ आयौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 बदली हुन नसक्‍ने यी दुई कुराहरूमा परमेश्‍वर असत्‍य ठहरिनु असम्‍भव छ। यसैकारण हामी शरण लिनेहरूले हाम्रा सामु राखिदिएको आशा प्राप्‍त गर्ने ठूलो हौसला पाएका छौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 अब दुई कुरा छन्, जो फेरिँदैनन् र यस विषयमा परमेश्‍वरले ढाँट्‍नुहुन्‍न। यसकारण उहाँकहाँ सुरक्षा लिन जाने हामीहरूको अघि राखिएको आशालाई दिगो भएर समातिरहन हामीले ठूलो उत्‍साह पाउँछौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 परमेश्‍वरले दिनुभएका यी दुई कुरा उहाँको प्रतिज्ञा र शपथ, जुन बदली हुन सक्दैन; किनकि परमेश्‍वरलाई झूट बोल्नु असम्भव छ। परमेश्‍वरले यसो गर्नुभयो, ताकि हामीलाई हाम्रो सामु राखिएको आशालाई दह्रो गरी पक्रिराख्न धेरै उत्साह मिलोस्।

Viz kapitola kopírovat




हिब्रू 6:18

Následuj nás:

Reklamy


Reklamy