हिब्रू 6:16 - पवित्र बाइबल16 शपथ लिँदा मानिसले आफूभन्दा ठूलोको नाउँ लिँदछन्। तिनीहरू के भन्छन्, त्यो शपथले साँच्चो छ भनी निश्चित गर्छ अनि विवादलाई निषेद गर्दछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 मानिसहरू आफूभन्दा ठूलाको नाउँमा शपथ खान्छन्, र तिनीहरूको हरेक वाद-विवाद शपथबाटै पक्का गरिन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 कुनै मानिसले शपथ खाँदा भनेको कुरा पक्का होस् भनी आफूभन्दा ठूलाको नाउँमा शपथ खान्छन् र शपथले वाद-विवाद मिलाउँछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 मानिसहरूले आफूभन्दा ठूलाहरूको नाममा शपथ खान्छन्; अनि भनिएको कुरा पक्का हुन्छ र त्यहाँ कुनै तर्क गरिँदैन। Viz kapitola |