Online Bible

- Reklamy -




हिब्रू 6:12 - पवित्र बाइबल

12 अल्छे नहोऊ, हामी तिमीहरूलाई तिनीहरू जस्तै होऊ भन्ने चाहन्छौ जसले परमेश्वरका वचनवद्ध कुराहरू पाए। तिनीहरूले परमेश्वरका वचनहरू पाउँछन किनकि तिनीहरूको विश्वास र धैर्य छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 यस उद्देश्‍यले कि तिमीहरू सुस्‍त हुनेछैनौ, तर तिनीहरूका अनुकरण गर्नेछौ, जुनहरू विश्‍वास र धैर्यद्वारा प्रतिज्ञाका हकदार हुन्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 तिमीहरू अल्‍छी नहोओ, तर विश्‍वास गरेर प्रतिज्ञा गरेका कुराहरू पाउनेहरूजस्‍तै होओ भन्‍ने हामी चाहन्‍छौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 हामी तिमीहरू अल्छे भएका चाहँदैनौँ, तर तिनीहरूको देखासिकी गर्ने होओ, जसले विश्‍वास र धीरजद्वारा प्रतिज्ञा गरिएका थोकहरूको अधिकार पाए।

Viz kapitola kopírovat




हिब्रू 6:12

Následuj nás:

Reklamy


Reklamy