Online Bible

- Reklamy -




हिब्रू 6:1 - पवित्र बाइबल

1-2 यसकारण अब हामीले ख्रीष्ट बारेको प्रारंभिक पाठहरू छोड्नु पर्छ र पूर्णता तिर जानुपर्छ। हामी शुरू तिरै फर्कनु हुँदैन। मृत कर्महरूलाई पछि नै छोडेर अनि परमेश्वरमा विश्वास गरेर हामीले ख्रीष्टमा हाम्रो जीवन शुरू गरेका थियौ। त्यसबेला, हामीलाई बप्तिस्माहरू, मानिसहरूमाथि हातहरू राख्ने विशेष कर्म, मृतकको पुनरूत्थान र अनन्त न्यायको बारेमा सिकाइएको थियौं। तर अब हामीले अरू परिपक्व शिक्षा तर्फ बढ़नु पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 यसकारण ख्रीष्‍टसम्‍बन्‍धी प्राथमिक सिद्धान्‍तहरूलाई छोड़ेर हामी परिपक्‍वतातर्फ बढ़ौं। मृत्‍युतिर लैजाने कर्महरूबाट पश्‍चात्ताप र परमेश्‍वरमाथिको विश्‍वासका कुराको जग फेरि नबसालौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 ख्रीष्‍टका बारेमा सुरु-सुरुका शिक्षाहरूमा मात्र नरहेर अलिक गहकिलो र पाको शिक्षातिर लागौं, कामै नलाग्‍ने कुराहरूबाट मन फर्काएर परमेश्‍वरलाई विश्‍वास गर्ने शिक्षामा मात्रै लागिरहने होइन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1-2 यसकारण ख्रीष्‍टसम्बन्धी सुरुका शिक्षाहरू त्यागेर परिपक्वतातर्फ बढौँ। मृत्युतिर लैजाने कर्महरूबाट पश्‍चात्ताप, परमेश्‍वरमाथिको विश्‍वास, बप्‍तिस्माको विषयमा निर्देशन, हात राख्ने कामहरू, मरेकाहरूको पुनरुत्थान र अनन्त न्यायका कुरा यी सुरुका शिक्षाहरूको जग फेरि नबसालौँ।

Viz kapitola kopírovat




हिब्रू 6:1

Následuj nás:

Reklamy


Reklamy