हिब्रू 5:9 - पवित्र बाइबल9 तब नै येशू पूर्ण बनाइनु भयो अनि उहाँको आज्ञा मान्नेहरू सबैको निम्ति अनन्त मुक्तिको स्रोत बन्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 र सिद्ध तुल्याइएर उहाँको आज्ञापालन गर्नेहरू सबैका निम्ति उहाँ अनन्त मुक्तिको स्रोत बन्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 उहाँ पूरा सिद्ध हुनुभएपछि उहाँलाई मान्ने मान्छेहरूका निम्ति उहाँ अनन्त मुक्तिको मूल हुनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 एक पल्ट सिद्ध हुनुभएपछि उहाँका आज्ञा मान्नेहरू सबैको लागि अनन्त मुक्तिको स्रोत हुनुभयो; Viz kapitola |