हिब्रू 5:5 - पवित्र बाइबल5 उसै गरी ख्रीष्टले प्रधान पूजाहारी हुनलाई अनि त्यसको महिमा पाउनलाई आफैंलाई छान्नु भएन। तर परमेश्वरले उहाँलाई छान्नुभयो। परमेश्वरले ख्रीष्टलाई भन्नुभयो: “तिमी मेरा पुत्र हौ। आजदेखि म तिम्रा पिता भएँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 ख्रीष्टले पनि प्रधान पूजाहारी हुन आफैले आफैलाई उच्च पार्नुभएन, तर उहाँलाई यसो भन्नुहुनेबाट नियुक्त हुनुभयो, “तिमी मेरा पुत्र हौ, मैले नै आज तिमीलाई जन्माएको छु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 यसरी नै ख्रीष्टले पनि प्रधान पूजाहारी हुने मान आफैंले लिनुभएन। तर परमेश्वरले भन्नुभयो, “तिमी मेरा पुत्र हौ, आज म तिम्रा पिता भएको छु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 यसरी ख्रीष्टले पनि प्रधान पुजारी हुने महिमा आफैँले लिनुभएन, तर परमेश्वरले ख्रीष्टलाई भन्नुभयो: “तिमी मेरा पुत्र हौ, आज म तिम्रो पिता भएको छु।” Viz kapitola |