हिब्रू 5:3 - पवित्र बाइबल3 प्रधान पूजाहारीले मानिसहरूका पापको लागि बली चढाउँछन् तर उनी स्वयं कमजोर मानिस भएकाले आफ्नै पापको लागि पनि बली चढाउनु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 यसैकारण मानिसहरूका पापको निम्ति मात्र होइन, तर आफ्नै पापको निम्ति पनि बलिदान चढ़ाउन तिनलाई कर लाग्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 त्यसैले अरू मान्छेहरूका लागि चोख्याउने पापबलि चढाउँदा उनले आफ्नै पाप चोख्याउने बलि पनि चढाउनुपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 यसैकारण तिनले आफ्नै पापको लागि र मानिसहरूको पापको लागि बलिदानहरू चढाउनुपर्छ। Viz kapitola |