हिब्रू 5:2 - पवित्र बाइबल2 प्रधान पूजाहारी स्वयं सबै मानिसहरू जस्तै कमजोर हुन्छन्। त्यसैकारण बुझ्न नसक्नेहरूसित र गल्ती काम गर्नेहरूसित उनी नम्र बन्न सक्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 अजान र कुबाटोतिर लागेकाहरूसँग तिनले नम्रतासाथ व्यवहार गर्न सक्तछ, किनभने तिनी आफै पनि दुर्बलताले घेरिएको हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 उनले अन्जान र बाटो बिराउनेहरूलाई नम्र भएर सम्झाउन सक्छन् किनभने उनी आफैं पनि कमजोर मानिस हुन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिनी आफैँ पनि दुर्बलताको अधीनमा भएको हुनाले तिनले अनजान र बरालिएकाहरूसँग नम्रतापूर्वक व्यवहार गर्न सक्छन्। Viz kapitola |