Online Bible

- Reklamy -




हिब्रू 5:14 - पवित्र बाइबल

14 तर ठोस आहार त परिपक्कहरूकोलागि हो। जसले आफ्ना आत्मिक इन्द्रियहरूलाई असल र खराब बीचको भिन्नता छुट्टयाउन निरन्तर अभ्यास गेरकाछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 खँदिलो भोजन त परिपक्‍व मानिसहरूका निम्‍ति हो। यिनीहरूको मानसिक शक्ति निरन्‍तर अभ्‍यासद्वारा असल र खराब छुट्ट्याउन सक्‍ने भएको हुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 तर खँदिलो खानेकुराचाहिँ हुर्किसकेको मान्‍छेको लागि हो। उसले त असल र खराब कुरा छुट्टयाउन सक्‍ने तालिम पाइसकेको हुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तर खँदिलो भोजनचाहिँ हुर्किएकाहरूका लागि हो, जसले निरन्तर अभ्यासद्वारा असल र खराब चिन्‍न सक्ने तालिम पाइसकेका हुन्छन्।

Viz kapitola kopírovat




हिब्रू 5:14

Následuj nás:

Reklamy


Reklamy