हिब्रू 5:13 - पवित्र बाइबल13 दूध खाने अझै पनि नानी नै हुन्छ अनि त्यसले उचित शिक्षाबरे केही जान्दैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 दूध मात्र खाएर बाँच्ने मानिसचाहिँ धार्मिकताको वचनमा निपुण हुँदैन, किनकि त्यो बालकै हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 आमाको दूध मात्र चुस्छ भने त त्यो अझै बालकै छ। असल र खराबको ज्ञान त्यसले पाएको छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 दूध मात्र पिएर बाँच्ने हरेक मानिस बालकझैँ हुने भएको हुनाले धार्मिकताको विषयको शिक्षामा अनभिज्ञ हुन्छ। Viz kapitola |