Online Bible

- Reklamy -




हिब्रू 5:1 - पवित्र बाइबल

1 कुनै पनि यहूदी प्रधान पूजाहारी मानिसहरू माझबाट छानिएका हुन्छन्। मानिसहरूले परमेश्वरलाई गर्नुपर्ने कुराहरू गर्न सघाउनु उहाँ नियुक्त हुनुभएको छ। पापको प्रयाश्चितमा ती प्रधान पूजाहारीले परमेश्वरको अघि भेटीहरू र बलीहरू चढाउनै पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 प्रत्‍येक प्रधान पूजाहारी मानिसहरूमध्‍येबाट छानिन्‍छ, र मानिसहरूको पक्षमा पापको निम्‍ति परमेश्‍वरमा भेटी र बलिदानहरू चढ़ाउन नियुक्त गरिन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 कुनै पनि प्रधान पूजाहारी मानिसहरूबाटै छानिन्‍छन्, मानिसका तर्फबाट परमेश्‍वरकहाँ पापबलि र अरू थोक चढाउन खटिएका हुन्‍छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 हरेक प्रधान पुजारी पापको लागि भेटीहरू र बलिदानहरू चढाउनलाई मानिसहरूमध्येबाट नै छानिएका हुन्छन्, र परमेश्‍वर सम्बन्धी कुराहरूमा मानिसहरूको प्रतिनिधित्व गर्न नियुक्त भएका हुन्छन्।

Viz kapitola kopírovat




हिब्रू 5:1

Následuj nás:

Reklamy


Reklamy