Online Bible

- Reklamy -




हिब्रू 4:8 - पवित्र बाइबल

8 हामी जान्दर्छौ यहोशूले पनि मानिसहरूलाई विश्रामतिर डोर्याएनन्। हामी यो बुझ्छौं किनकि परमेश्वरले पछिबाट अर्को विश्रामको दिन बताउनुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 किनकि यहोशूले तिनीहरूलाई विश्राम दिएका भए त परमेश्‍वरले पछिबाट अर्को दिनको विषयमा भन्‍नुहुनेथिएन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 यहोशूले इस्राएलीहरूलाई परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको विश्रामको ठाउँमा पुर्‍याएका भए उहाँले पछिबाट अर्को दिनको कुरै गर्नुहुनेथिएन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 किनकि यदि यहोशूले तिनीहरूलाई विश्राम दिएका भए, परमेश्‍वरले पछिबाट अर्को दिनको विषयमा भन्‍नुहुने थिएन।

Viz kapitola kopírovat




हिब्रू 4:8

Následuj nás:

Reklamy


Reklamy