Online Bible

- Reklamy -




हिब्रू 4:6 - पवित्र बाइबल

6 यो अझै सत्य छ कि कतिपय मानिसहरूले प्रवेश गर्नेछन् र परमेश्वरको विश्राम पाउने छन्। तर ती मानिसहरू जसले पहिले मुक्तिको उपाय सुने त्यहाँ पस्न योग्यको थिएनन् किनकि तिनीहरूले आज्ञा मानेनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 कसै-कसैलाई प्रवेश गर्न अझै बाँकी नै छ, र तिनीहरू, जसलाई अघिअघि सुसमाचार प्रचार गरिएको थियो, तिनीहरू आफ्‍ना अनाज्ञाकारिताले गर्दा पस्‍न सकेनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 उहिले सुसमाचार सुन्‍नेहरूचाहिँ अट्टेरी भएकाले उहाँको विश्रामको त्‍यो ठाउँमा पस्‍न पाएनन्। तब त्‍यहाँ अरूहरू छन्, जो त्‍यो विश्राम पाउने ठाउँमा पस्‍न पाउँछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 यसकारण कतिपय त्यस विश्राममा प्रवेश गर्न बाँकी नै छ, जसलाई पहिले सुसमाचार प्रचार गरिएको थियो, तिनीहरू प्रवेश गर्न पाएनन्; किनकि तिनीहरू अनाज्ञाकारी थिए।

Viz kapitola kopírovat




हिब्रू 4:6

Následuj nás:

Reklamy


Reklamy