Online Bible

- Reklamy -




हिब्रू 4:2 - पवित्र बाइबल

2 जस्तो तिनीहरूलाई भनियो त्यस्तै प्रकारले बाँच्ने उपाय हामीलाई पनि बताइएको छ। तर तिनीहरूले उपदेश त सुने तर विश्वाससित ग्रहण गरेनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 किनकि हामीलाई पनि तिनीहरूलाई झैँ सुसमाचार प्रचार गरिएको हो। तर सुनेको वचनले तिनीहरूलाई केही फाइदा भएन, किनकि सुन्‍नेहरूले विश्‍वासपूर्वक यिनलाई ग्रहण गरेनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 किनभने पुर्खाहरूलाई जस्‍तै हामीलाई पनि सुसमाचार सुनाइएको छ। तर तिनीहरूलाई दिइएको सुसमाचार व्‍यर्थ भयो किनभने उनीहरूले सुनेका कुरामा विश्‍वास गरेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 किनकि तिनीहरूलाई झैँ हामीलाई पनि सुसमाचार प्रचार गरिएको हो, तर तिनीहरूले सुनेको सन्देश तिनीहरूलाई लाभदायक भएन; किनभने तिनीहरूले आज्ञापालन गर्नेहरूको जस्तो विश्‍वास गरेनन्।

Viz kapitola kopírovat




हिब्रू 4:2

Následuj nás:

Reklamy


Reklamy