हिब्रू 4:16 - पवित्र बाइबल16 येशू हाम्रा प्रधान पूजाहारी हुनु भएकोले परमेश्वरको अनुग्रहाको सिंहासन अघि उभिन हामीलाई स्वतंत्रता छ। त्यहाँ हामी सहायताको निम्ति करूणा र अनुग्रह पाउँछौ जब ती चाहन्छौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 यसकारण साहससँग अनुग्रहको सिंहासन नजिक जाऔं, र खाँचोको समयमा सहायता पाउनलाई कृपा र अनुग्रह प्राप्त गर्न सकौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 त्यसो हुँदा हामीले पटक्कै डर नमानी परमेश्वरको सिंहासनअघि जाऔं। त्यहाँ खाँचो परेको बेला हामीले कृपा र अनुग्रह पाउनेछौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 यसकारण हामी आत्मविश्वासका साथ अनुग्रहको सिंहासनको नजिक जाऔँ, ताकि हाम्रा खाँचोहरूका समयमा हामीलाई दया र अनुग्रह प्राप्त होस्। Viz kapitola |