Online Bible

- Reklamy -




हिब्रू 4:15 - पवित्र बाइबल

15 हाम्रा प्रधान पूजाहारी, येशू हुनुहुन्छ जो हाम्रा कमजोरीहरू बुझ्न समर्थ हुनुहुन्छ। जब येशू यस संसारमा हुनुहुन्थ्यो उहाँ हरेक कुरामा परीक्षित हुनुभयो जसरी हामी परीक्षित छौं, तर उहाँले कहिल्यै पाप गर्नु भएन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 किनकि हाम्रा प्रधान पूजाहारी हाम्रो दुर्बलतामा हामीसँग सहानुभूति देखाउन नसक्‍ने हुनुहुन्‍न। तर हामीजस्‍तै उहाँ सबै कुरामा परीक्षित हुनुभयो, र पनि पापरहित हुनुहुन्‍थ्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 हाम्रा प्रधान पूजाहारी हाम्रो कमजोरीलाई बुझिदिन नसक्‍ने पूजाहारी हुनुहुन्‍न। हाम्रा पूजाहारी पापले फसाउने सबै कुरामा हामीजस्‍तै जाँचिनुभयो, तर पाप गर्नुभएन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 किनकि हामीसँग हाम्रा दुर्बलताहरूमा सान्त्वना दिन नसक्ने प्रधान पुजारी होइन, तर हामीसँग यस्ता प्रधान पुजारी हुनुहुन्छ, जो हामीझैँ हरेक प्रकारले परीक्षित हुनुभएर पनि पापरहित हुनुहुन्छ।

Viz kapitola kopírovat




हिब्रू 4:15

Následuj nás:

Reklamy


Reklamy