Online Bible

- Reklamy -




हिब्रू 4:14 - पवित्र बाइबल

14 हाम्रोमा महाप्रधान पूजाहारी छन् जो स्वर्गका परमेश्वरकहाँ जानुभएको छ। उहाँ परमेश्वरका पुत्र, येशू हुनुहुन्छ। यसर्थ, हामीले स्वीकार गरेको विश्वासमा दृढ रहौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 आकाश छिचोलेर जानुभएका परमेश्‍वरका पुत्र येशू हाम्रा महान्‌ प्रधान पूजाहारी हुनुभएको हुनाले हामीले पक्‍कासँग स्‍वीकार गरेको यो विश्‍वास थामिराखौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 यसकारण हामीले मान्‍दैआएको विश्‍वासमा अझ दरिलो भएर बसौं किनभने स्‍वर्गमा जानुभएका परमेश्‍वरका पुत्र येशू नै हाम्रा महान् प्रधान पूजाहारी हुनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 यसकारण आकाश छिचोलेर जानुहुने परमेश्‍वरको पुत्र येशू, महान् प्रधान पुजारी, हामीसँग हुनुभएकोले हामीले स्वीकार गरेको विश्‍वासलाई दृढतापूर्वक थामिराखौँ।

Viz kapitola kopírovat




हिब्रू 4:14

Následuj nás:

Reklamy


Reklamy