Online Bible

- Reklamy -




हिब्रू 4:13 - पवित्र बाइबल

13 संसारको कुनै थोक परमेश्वरबाट लुकाउन सकिँदैन। उहाँ सब कुरा स्पष्ट देख्नुहुन्छ। हरेक कुरा उहाँ अघि स्पष्ट छ। अनि उहाँलाई हामीले हाम्रो जीवनको लेखाजोखा बुझाउनै पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 परमेश्‍वरको दृष्‍टिमा सृष्‍टिको कुनै कुरा लुकेको हुँदैन। उहाँका नजरको सामुन्‍ने सबै कुरा स्‍पष्‍ट र खुला छन्, उहाँलाई नै हामीले लेखा दिनुपर्छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 परमेश्‍वरले देख्‍न नसक्‍ने कुनै कुरा छैन। उहाँका अघि सबै कुरा खुल्‍ला छन् र छर्लङ्गै देखिन्‍छन्। उहाँलाई नै हामी आफैंले गरेका कामको लेखा दिनुपर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 सारा सृष्‍टिमा भएको कुनै पनि थोक परमेश्‍वरको सृष्‍टिबाट लुकेको छैन। हामीले आफ्नो हिसाब बुझाउनु पर्नेका आँखामा सबै थोकहरू खुला र उदाङ्गो हुन्छन्।

Viz kapitola kopírovat




हिब्रू 4:13

Následuj nás:

Reklamy


Reklamy