Online Bible

- Reklamy -




हिब्रू 4:11 - पवित्र बाइबल

11 समस्त हामी पनि परमेश्वरको विश्राममा प्रवेश गर्ने सक्दो कोशिश गरौं हामीले सक्दो कोशिश गर्नुपर्छ ता कि परमेश्वरको आज्ञा नमान्नेहरूको नमूना बनेर हामी नष्ट नहौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 यसकारण हामी त्‍यस विश्राममा प्रवेश गर्नलाई प्रयत्‍न गरौं, र त्‍यस्‍तै किसिमको अनाज्ञाकारिताद्वारा कोही पनि पतित नहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 त्‍यसो हुँदा त्‍यस विश्रामको ठाउँमा पस्‍न सक्‍दो कोसिस गरौं र हामी कोही पनि अविश्‍वासको कारणले अट्टेरी भएका मानिसहरूजस्‍ता छोडिनेछैनौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 यसकारण इस्राएलीहरूका अनाज्ञाकारिताको नमुना अपनाएर कोही पनि नष्‍ट हुन नपरोस् भनेर हामी त्यस विश्राममा प्रवेश गर्न भरमग्दूर प्रयत्न गरौँ।

Viz kapitola kopírovat




हिब्रू 4:11

Následuj nás:

Reklamy


Reklamy