हिब्रू 4:10 - पवित्र बाइबल10 आफ्नो काम सकेर परमेश्वरले विश्राम लिनुभयो। यसकारण जसले प्रवेष गर्छ र परमेश्वरको विश्राम पाउँछ उसले परमेश्वरले गरिसकनु भए जस्तै आफ्नो काम गरिसकेको हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 किनकि परमेश्वरको विश्राममा प्रवेश गर्ने जोसुकैले पनि आफ्नो परिश्रमदेखि विश्राम गर्छ, जसरी परमेश्वरले आफ्नो परिश्रमदेखि विश्राम लिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 परमेश्वरले काम सक्नुभएर विश्राम लिनुभएझैँ विश्रामको ठाउँमा पस्नेहरूले पनि कामबाट विश्राम पाउनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 किनकि जसले परमेश्वरको विश्राममा प्रवेश गर्नेछन्, परमेश्वरले आफ्ना कामबाट विश्राम गरेझैँ तिनले पनि आफ्ना कामबाट विश्राम लिनेछन्। Viz kapitola |