Online Bible

- Reklamy -




हिब्रू 3:6 - पवित्र बाइबल

6 तर परमेश्वरद्वारा संचालित घरमा ख्रीष्ट एउटा विश्वासनीय छोरो जस्तो हुनुहुन्छ। हामी विश्वासीहरू परमेश्वरको घर हौं। यदि हामी आफूमा भएको आशाप्रति निश्चिन्त र गर्वित रहिरह्यौं भने हामी परमेश्वरकै घर हौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तर ख्रीष्‍टचाहिँ परमेश्‍वरका घरानामा पुत्रको रूपमा विश्‍वस्‍त हुनुहुन्‍थ्‍यो। यदि हाम्रो आशामा हामीले आफ्‍नो भरोसा र गौरव अन्‍त्‍यसम्‍मै थामिराख्‍यौं भने हामी उहाँका परिवार हौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 तर ख्रीष्‍टचाहिँ घरको अधिकार पाएको छोराजस्‍तै भरपर्दो हुनुहुन्‍छ। हाम्रो आशामाथि हामीले साहस र भरोसा कायम राख्‍यौं भने हामी परमेश्‍वरका घर हुन्‍छौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तर परमेश्‍वरको सम्पूर्ण परिवारमा ख्रीष्‍टचाहिँ पुत्रको रूपमा विश्‍वासयोग्य हुनुहुन्छ। अनि साहसमा र हामीले गर्व गरेको आशामा अडिरह्‍यौँ भने हामी उहाँका परिवार हौँ।

Viz kapitola kopírovat




हिब्रू 3:6

Následuj nás:

Reklamy


Reklamy