हिब्रू 3:5 - पवित्र बाइबल5 परमेश्वरको घरमा मोशा एउटा विश्वासनीय दास जस्तो थिए। उनले मानिसहरूलाई ती कुराहरू बताए जुन भविष्यमा परमेश्वरले बताउने छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 अब भविष्यमा बोलिने कुराका गवाहीको निम्ति मोशा परमेश्वरका सारा घरानामा दासको रूपमा विश्वस्त थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 मोशा परमेश्वरका घरको काम गर्ने भएर भरपर्दो भए अनि पछि दिइने परमेश्वरको शिक्षाको साक्षी दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 अनि भविष्यमा परमेश्वरले के भन्नुहुनेछ भनेर साक्षी दिँदै, “परमेश्वरको सम्पूर्ण परिवारमा मोशा सेवकझैँ विश्वासयोग्य थिए।” Viz kapitola |