Online Bible

- Reklamy -




हिब्रू 3:4 - पवित्र बाइबल

4 हरेक घर कुनै मानिसद्वारा बनाइन्छ। तर परमेश्वरले सबै थोक बनाउनुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 किनभने हरेक घर कुनै न कुनै मानिसबाट बनाइएको हुन्‍छ, तर सब थोक बनाउने त परमेश्‍वर नै हुनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 कुनै पनि घर कसैले न कसैले बनाएको हुन्‍छ। त्‍यस्‍तै सबै थोक बनाउनुहुनेचाहिँ परमेश्‍वर नै हुनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 किनकि प्रत्येक घर कसैले बनाएको हुन्छ; तर परमेश्‍वर नै हरेक थोकका निर्माता हुनुहुन्छ।

Viz kapitola kopírovat




हिब्रू 3:4

Následuj nás:

Reklamy


Reklamy