Online Bible

- Reklamy -




हिब्रू 3:3 - पवित्र बाइबल

3 यदि कसैले घर बनाउँछ तब मानिसहरूले घरलाई भन्दा घर बनाउनेलाई बढी आदर गर्छन्। त्यसै गरी मोशालाई भन्दा येशूलाई बढता आदरको अधिकारी मान्नुपर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 मोशाभन्‍दा येशू अझ बढ़ी गौरवशाली ठहरिनुभयो, जसरी घरभन्‍दा घर बनाउनेको बढ़ी आदर हुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 घरभन्दा घर बनाउनेको इज्‍जत ठूलो भएझैँ मोशाभन्दा येशू धेरै ठूलो इज्‍जतयोग्य हुनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 घरको भन्दा घर बनाउनेको आदर बढी भएझैँ, येशू पनि मोशाभन्दा बढी आदरको योग्य ठहरिनुभएको छ।

Viz kapitola kopírovat




हिब्रू 3:3

Následuj nás:

Reklamy


Reklamy