Online Bible

- Reklamy -




हिब्रू 3:19 - पवित्र बाइबल

19 यसकारण हामी बुझ्छौं कि अविश्वासको कारणले ती मानिसहरूलाई प्रवेश र परमेश्वरको विश्राम निषिद्ध थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 यसैले हामी देख्‍तछौं, अविश्‍वासको कारणले नै तिनीहरू पस्‍न सकेनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 यसैले हामी देख्तछौ, विश्‍वास नगरेको कारण तिनीहरू विश्रामको ठाउँमा पस्‍न पाएनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 यसरी हामी देख्दछौँ, कि तिनीहरूका अविश्‍वासको कारणले तिनीहरू विश्राममा प्रवेश गर्न सकेनन्।

Viz kapitola kopírovat




हिब्रू 3:19

Následuj nás:

Reklamy


Reklamy