हिब्रू 3:18 - पवित्र बाइबल18 अनि परमेश्वरले कसका बारेमा शपथ खानु भएको थियो जो प्रवेश र विश्राम नपाउनेहरू थिए? परमेश्वरले तिनैका बारेमा भन्नुहुँदैथ्यो जसले उहाँको आज्ञा मानेनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 आज्ञा नमान्नेहरू नै उहाँको विश्राममा कहिल्यै पस्न पाउनेछैनन् भनी उहाँले शपथ खानुभएको होइन र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 “तिनीहरू मैले दिने विश्रामको ठाउँमा पस्न पाउनेछैनन्,” भनी परमेश्वरले शपथ खानुभएको थियो। के उहाँले यो कुरा ती अट्टेरी मानिसहरूकै बारेमा भन्नुभएको होइन र? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 अनि परमेश्वरले उहाँको विश्राममा प्रवेश गर्नेछैनौ भनी कोसँग शपथ खानुभएको थियो, तिनीहरूसँग नै होइन र, जो अनाज्ञाकारी बने? Viz kapitola |