हिब्रू 3:16 - पवित्र बाइबल16 ती को थिए जसले परमेश्वरको आवाज सुने र उहांको विरोधमा विद्रोह गरे? ती सबै मोशाद्वारा मिश्रबाट लगिएकाहरू थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 सुन्नेहरू को थिए, जसले सुनेर पनि विद्रोह गरे? के ती सब तिनीहरू नै होइनन् र, जो मोशाको नेतृत्वमा मिश्रदेशबाट निस्किआएका थिए? Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 कसले परमेश्वरको कुरा सुनेर उहाँको विरोध गर्यो? मोशाले मिश्रदेशबाट निकालेर ल्याएका मानिसहरूले नै होइन र? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 सुनेर बागी हुने तिनीहरू को थिए? के तिनीहरू नै होइनन्, जसलाई मोशाले इजिप्टबाट डोर्याएर निकालेका थिए? Viz kapitola |