Online Bible

- Reklamy -




हिब्रू 3:14 - पवित्र बाइबल

14 हामी सबै ख्रीष्टका सहभागी छौं हामीले शुरूमा पाएको विश्वास अन्त सम्म थामिरह्यौं भने यो सत्य रहने छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 यदि हामीले हाम्रो सुरुको भरोसालाई अन्‍त्‍यसम्‍मै दृढ़तासाथ थामिराख्‍यौं भने, हामी ख्रीष्‍टका सहभागी भएका छौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 हाम्रो सुरुको भरोसामा हामी आखिरिसम्‍म दिगो रह्यौं भने हामी ख्रीष्‍टसँग साझे हकदार हुनेछौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 हामीसँग भएको आत्मविश्‍वासलाई दृढतापूर्वक अन्त्यसम्मै पक्रिराख्यौँ भने हामी ख्रीष्‍टका सहभागी भएका छौँ।

Viz kapitola kopírovat




हिब्रू 3:14

Následuj nás:

Reklamy


Reklamy