Online Bible

- Reklamy -




हिब्रू 3:13 - पवित्र बाइबल

13 तर हरेक दिन एक-अर्काको उत्साह बढाऊ। “आज” नै यो गर। एक अर्काको सहायता गर जसमा कि कोही पाप र यसको कपटपूर्ण तरिकाले कोही पनि कठोर नबनोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 जबसम्‍म “आजको दिन” भन्‍ने कुरा छ, तबसम्‍म एउटाले अर्कालाई अर्ती देओ, र पापको छलछामले तिमीहरू कसैको हृदय कठोर नहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 तर धर्मशास्‍त्रमा ‘आज’ भनेको समय रहुञ्‍जेल प्रत्‍येक दिन एक-अर्कालाई हौसला देओ। नत्रता पापको छलछामले हृदय नै कठोर पारिदिन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तर “आजको दिन” रहँदा नै एक-अर्कालाई दिनहुँ ढाडस देओ, ताकि तिमीहरूमध्ये कोही पनि पापको छलद्वारा कठोर नबनोस्।

Viz kapitola kopírovat




हिब्रू 3:13

Následuj nás:

Reklamy


Reklamy