Online Bible

- Reklamy -




हिब्रू 3:12 - पवित्र बाइबल

12 त्यसकारण दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, होशियार बस जसमा कि तिमीहरूमा कोही पापी नहोऊ, विश्वासलाई अस्वीकार नगरोस् र जीवित परमेश्वरलाई नछोडोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 भाइ हो, होश गर, तिमीहरूमध्‍ये कसैमा भएको दुष्‍ट र अविश्‍वासी हृदयले तिमीहरूलाई जीवित परमेश्‍वरबाट टाढ़ा नलैजाओस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 दाजुभाइहरू, होश राख। तिमीहरूमा कोही पनि विश्‍वास नगर्ने पापी हृदयको भएर जिउँदा परमेश्‍वरलाई नछोडोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 यसकारण हे दाजुभाइ-दिदीबहिनीहरू हो, यसमा विचार गर, कि तिमीहरूसँग जीवित परमेश्‍वरदेखि टाढा रहने पापपूर्ण र अविश्‍वासी हृदय नहोस्।

Viz kapitola kopírovat




हिब्रू 3:12

Následuj nás:

Reklamy


Reklamy