Online Bible

- Reklamy -




हिब्रू 3:11 - पवित्र बाइबल

11 त्यसैले म रिसाएँ र शपथ लिएँ की, ‘तिनीहरूले कहिल्यै प्रवेश पाउने छैनन्, र मसित विश्रान्ति पाउने छैनन्।’”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 यसैले मैले आफ्‍नो क्रोधमा यसरी शपथ खाएँ, ‘मेरो विश्राममा तिनीहरू कहिल्‍यै पस्‍नेछैनन्‌’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 यसैकारण मैले रिसमा शपथ खाएर भनें, “तिनीहरू मैले विश्राम दिने ठाउँमा कहिल्‍यै पस्‍न पाउनेछैनन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 यसकारण मैले आफ्नो क्रोधमा शपथ खाएर घोषणा गरेँ, ‘तिनीहरू कहिल्यै पनि मेरो विश्राममा पस्‍नेछैनन्।’ ”

Viz kapitola kopírovat




हिब्रू 3:11

Následuj nás:

Reklamy


Reklamy