Online Bible

- Reklamy -




हिब्रू 3:10 - पवित्र बाइबल

10 त्यसैले म तिनीहरूसित रिसाएँ र मैले भनें ‘तिनीहरूका विचार सधैँ गल्ती छन् तिनीहरूले कहिल्यै मेरो बाटो बुझेनन्।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 यसकारण त्‍यस पुस्‍तासँग म क्रोधित भएँ, र भनें, ‘तिनीहरूका हृदय सधैँ बरालिन्‍छन्, तिनीहरूले मेरा मार्ग चिनेका छैनन्‌।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 त्‍यसैले ती मानिसहरूसँग मलाई रिस उठ्यो र मैले भनें, ‘यी मानिसहरू कति धेरै अविश्‍वासी छन्। तिनीहरू मेरो बाटोमा हिंड्‍नै मानेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 त्यसैकारण म त्यस पुस्तासँग रिसाएको थिएँ; अनि मैले भनेँ, ‘तिनीहरूका हृदय सधैँ बरालिन्छन्, र तिनीहरूले मेरा मार्गहरू जानेका छैनन्।’

Viz kapitola kopírovat




हिब्रू 3:10

Následuj nás:

Reklamy


Reklamy