Online Bible

- Reklamy -




हिब्रू 2:7 - पवित्र बाइबल

7 छोटो अवधिका निम्ति तपाईंले उसलाई स्वर्गदूतहरू भन्दा निम्न बनाउनुभयो। तपाईंले उहाँलाई आदर र महिमाको मुकुट लगाई दिनुभयो,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 तपाईंले तिनलाई अलि बेरको निम्‍ति स्‍वर्गदूतहरूभन्‍दा केही तल होच्‍याउनुभयो। तपाईंले तिनलाई महिमा र आदरको मुकुट पहिराउनुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 “तपाईंले केही समयको लागि मानिसलाई स्‍वर्गदूतभन्दा सानो बनाउनुभयो। उसलाई महिमा र आदरको मुकुट लाइदिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तपाईंले तिनीहरूलाई स्वर्गदूतहरूभन्दा केही कम बनाउनुभयो; तपाईंले तिनीहरूलाई महिमा र आदरको मुकुट पहिर्‍याउनुभयो;

Viz kapitola kopírovat




हिब्रू 2:7

Následuj nás:

Reklamy


Reklamy