हिब्रू 2:18 - पवित्र बाइबल18 अनि अब येशूले ती मानिसहरूलाई सहायता गर्न सक्नुहुन्छ जो परीक्षित छन्। येशू तिनलाई सहायता गर्न समर्थ हुनुहुन्छ किनकि उहाँ आफैंले कष्ट भोग्नु भयो र परीक्षित हुनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 किनकि उहाँ आफैले कष्ट भोग्नुभयो र परीक्षित हुनुभयो, यसैले परीक्षामा पर्नेहरूलाई उहाँले सहायता गर्न सक्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 उहाँ आफैंले पनि धेरै जाँचमा परेर दु:ख भोग्नुभएको हुनाले अब जाँचमा पर्नेहरूलाई मद्दत गर्न सक्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 किनभने उहाँ आफू परीक्षित हुनुहुँदा कष्ट भोग्नुभएकोले परीक्षामा पर्नेहरूलाई उहाँले सहायता गर्न सक्नुहुन्छ। Viz kapitola |